आगामी कार्यक्रम:
बि. स. २०८१ साल आश्विन १७ गते विहीबार : वडादशैँ तथा दीपावलीका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम
स्थान : रिभेरा इन्टरनेसनल एकेडेमी, मैजुबहाल, चाबहिल, काठमाडौं
समय : दिउँसो २:०० बजे
बि. स. २०८१ साल आश्विन २५ गते शुक्रबार : वडादशैँ तथा दीपावलीका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम स्थान: वीरेन्द्र मा. वि. चन्द्रगढी, झापा
समय: बिहान ८:०० बजे